+
+
Shares

बलात्कार आरोपमा वडाध्यक्ष पक्राउ

बलात्कार आरोपमा एक वडाध्यक्ष पक्राउ परेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २४ गते १२:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जुम्लाको पातारासी गाउँपालिका–५ का वडाध्यक्ष दत्तबहादुर बुढा बलात्कार आरोपमा पक्राउ परेका छन्।
  • उनीलाई पातारासी–५ कै लासी बजारबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय जुम्लाको हिरासतमा राखिएको छ।
  • प्रहरीले उनीमाथि अनुसन्धान अघि बढाएको छ।

२४ वैशाख, काठमाडौं । बलात्कार आरोपमा एक वडाध्यक्ष पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जुम्लाको पातारासी गाउँपालिका–५ का वडाध्यक्ष *दत्तबहादुर बुढा पक्राउ रहेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार पातारासी–५ कै लासी बजारबाट उनलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय जुम्लाको हिरासतमा राखेर उनीमाथि अनुसन्धान अघि बढाइएको छ ।

 

(*यसअघि समाचारमा पक्राउ परेका व्यक्तिको नाम फरक पर्न गएकाले क्षमायाचनासहित सच्याइएको छ । –सम्पादक )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?