News Summary
Generated by OK AI. Editorially reviewed.- धनुषाको जनकनन्दिनी गाउँपालिका-५ उधाटोलमा करेन्ट लागेर २५ वर्षीय अरबिन्द साहको मृत्यु भएको छ।
- उनले विवाहका लागि साउन्ड सिस्टमको तार जोड्ने क्रममा करेन्ट लागेर घाइते भएका थिए।
- उपचारका लागि धनुषा अस्पताल पुर्याइए पनि उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
२७ वैशाख, काठमाडौं । धनुषाको जनकनन्दिनी गाउँपालिका-५ उधाटोलमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार करेन्ट लागेर मृत्यु हुनेमा २५ वर्षीय अरबिन्द साह रहेका छन् ।
आइतबार दिउँसो घर नजिकै विवाहका लागि साउन्ड सिस्टमको तार जोड्ने क्रममा करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए ।
उपचारका लागि उनलाई धनुषा अस्पताल जनकपुरमा पुर्याइए पनि उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4