+
+
Shares

रौतहटमा करेन्ट लागेर एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ८ गते १७:५१
प्रतीकात्मक तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रौतहटको चन्द्रपुर नगरपालिका-८ बसन्तपुरमा करेन्ट लागेर ८४ वर्षीया कान्छी देवी चौधरीको मृत्यु भएको छ।
  • उनले गुजरा नगरपालिका-१ मनहर्वा घर भएकी थिइन् र उपचारको क्रममा चपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
  • यस घटनामा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

८ चैत, रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका-८ बसन्तपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गुजरा नगरपालिका-१ मनहर्वा घर भएकी ८४ वर्षीया कान्छी देवी चौधरी रहेकी छन् ।

धारामा जडान भएको विद्युतीय मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएकी उनको चपुर अस्पतालमा उपचारको क्रममा आइतबार दिउँसो मृत्यु भएको प्रहरीले जनएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?