+
+
Shares

सरकारले चलचित्रदेखि फोटोग्राफी उत्पादनसम्मलाई उद्योगको रुपमा विकास गर्ने

सरकारले चलचित्र, वृत्तचित्र, फोटोग्राफी र डिजिटल सामग्री उत्पादनलाई उद्योगको रुपमा विकास गरिने जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २८ गते १७:२०

२८ वैशाख, काठमाडौं । सरकारले चलचित्र, वृत्तचित्र, फोटोग्राफी र डिजिटल सामग्री उत्पादनलाई उद्योगको रुपमा विकास गरिने जनाएको छ ।

आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम संसदमा सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?