News Summary
Generated by OK AI. Editorially reviewed.- आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार नेपालभर सडकको कुल लम्बाइ १ लाख ४ हजार ९ सय ६ किलोमिटर पुगेको छ ।
- हाल ८२ प्रतिशत घरधुरीमा डिजिटल टेलिभिजनको पहुँच र मोबाइल टेलिफोन ग्राहकको घनत्व १०३.२ पुगेको छ ।
- नेपालमा आधारभूत खानेपानीको पहुँच ९७ प्रतिशत र सुरक्षित खानेपानीको पहुँच २९ प्रतिशत जनसंख्यामा पुगेको छ ।
१३ जेठ, काठमाडौं । नेपालभरि सडकको लम्बाइ १ लाख ४ हजार ९ सय ६ किलोमिटर बराबर पुगेको छ ।
आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार सडकको लम्बाइ त्यस हाराहारी पुगेको हो । संघीय सरकारबाट निर्मित कालोपत्र सडकको घनत्व १३८.७ मिटर प्रतिवर्ग किलोमिटर पुगेको छ ।
अहिले डिजिटल टेलिभिजन पहुँच ८२ प्रतिशत घरधुरीमा पुगेको छ । मोबाइल टेलिफोन ग्राहकको घनत्व १०३.२ पुगेको समेत आर्थिक सर्वेक्षणले देखाएको छ ।
तथ्यांक अनुसार आधारभूत खानेपानी पहुँच ९७ प्रतिशत जनसंख्यामा पुगेको छ । सुरक्षित खानेपानी पहुँच २९ प्रतिशत जनसंख्यामा पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4