+
+

पिङ खेल्दा लडेरे मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज १९ गते ७:५३

१९ असोज, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको इचोक गाविमा पिङ खेल्दा लडेरे एक महिलाको मृत्यु भएको छ । दुबाचौर गाविस-६ निवासी रोशनी भारतीको पिङ खेल्नेक्रममा लडेर मृत्यु भएको हो ।

माइती बस्दै गरेकी भारती पिङ खेल्ने क्रममा लड्दा गम्भीर घाइते भएकी थिइन् । उपचारका क्रममा काठमाडौँ ओमेन केयर अस्पताल केन्द्र बतीसपुतलीमा रहेकी भारतीको शनिबार दिउँसो मृत्यु भएको उनका देवर ज्ञानेन्द्र भारतीले जानकारी दिए ।

देवराज सुबेदीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?