+
+
Shares

बजेट पास गर्न साढे २ बजे मन्त्रिपरिषद् बैठक बस्ने

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १५ गते १३:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट स्वीकृत गर्न आज अपराह्न २ बजे मन्त्रिपरिषद्को बैठक बोलाइएको छ।
  • अर्थमन्त्री स्वर्णिम वाग्लेले आज अपराह्न ४ बजे बस्ने संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुहुनेछ।
  • प्रधानमन्त्री कार्यालयका अनुसार मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि बजेट संसद्मा प्रस्तुत गर्न लागिएको हो।

१५ जेठ, काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पास गर्न मन्त्रिपरिषद् बैठक बस्दैछ ।

प्रधानमन्त्री कार्यालयका अनुसार बैठक अपरान्ह २ बजे बोलाइएको छ । आजै ४ बजे संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने कार्यक्रम छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले ४ बजे संसद बैठकमा बजेट भाषण गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?