+
+
Shares

बजेट प्रस्तुत गर्नुअघि अर्थमन्त्रीले भने– राजनीतिक अस्थिरताको दुश्चक्र समाप्त

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १५ गते १६:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकमा राजनीतिक अस्थिरताको दुश्चक्र समाप्त भएको बताएका छन् ।
  • संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै उनले मुलुक बृहत् आर्थिक सुधारको निर्णायक मोडमा रहेको बताए ।
  • अधिकांश समष्टिगत आर्थिक परिसूचकहरू सुधारोन्मुख रहेको र वित्तीय प्रणालीमा पर्याप्त तरलता रहेको उनले जानकारी दिए ।

१५ जेठ, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकमा राजनीतिक अस्थिरताको दुश्चक्र समाप्त भएको बताएका छन् ।

आगामी आर्थिक वर्षको बजेट पेश गर्न संघीय संसद्को संयुक्त बैठकमा उनले यस्तो बताएका हुन् ।

‘मुलुक अहिले वृहत आर्थिक सुधारको निर्णायक मोडमा उभिएको छ । राजनीतिक अस्थिरताको दुश्चक्र समाप्त भएको छ,’ उनले भने ।

साथै, अधिकांश समष्टिगत आर्थिक परिसूचक सुधारोन्मुख रहेको उनले बताए ।

त्यस्तै, वित्तिय प्रणालीमा पर्याप्त तरलता रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?