News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले आगामी आर्थिक वर्षभित्रै ठूला सिँचाइ परियोजनाको निर्माण सम्पन्न गर्ने घोषणा गरेको छ ।
- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै सिँचाइ आयोजनालाई प्राथमिकता दिएको बताउनुभयो ।
१५ जेठ, काठमाडौं । सरकारले ठूला सिँचाइ परियोजनाको निर्माण आगामी आर्थिक वर्ष भित्रै सक्ने गरी काम गर्ने घोषणा गरेको छ ।
शुक्रबार संसद्मा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले साना र ठूला सिँचाइ आयोजनालाई प्राथमिकता दिएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4