१५ जेठ, काठमाडौं । सरकारले विद्युत खरिद सम्झौता गरेर निर्माण सुरु नगरेका आयोजनाहरूको सम्झौता खारेज गर्ने भएको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट भाषण प्रस्तुत गर्दै मन्त्री वाग्लेले विद्युत खरित सम्झौता भएका तर, निर्माण सुरु नगरेका आयोजनाको अनुमतिपत्र खारेज गरी ‘टेक और पे’ विधिमा नयाँ पीपीए गर्ने प्रवन्ध गर्ने उनको भनाइ छ ।
त्यस्तै, १० मेगावाट भन्दा कम क्षमताका जलविद्युत आयोजनाको तत्काल पीपीए गर्ने समेत बताए । सुख्खायाममा घटाघटमा विद्युत खरिददर निर्धारण गरी विद्युत खरिद सम्झौता गरिने मन्त्री वाग्लेले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4