News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले सांसद महावीर पुनको माग बमोजिम विज्ञान, प्रविधि, अनुसन्धान र नवप्रवर्तनका लागि बजेट विनियोजन गरेको छ ।
- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस क्षेत्रमा पूँजीगत खर्चको १ प्रतिशत बजेट विनियोजन गरिएको बताउनुभयो ।
१५ जेठ, काठमाडौं । सरकारले सांसद महावीर पुनको माग बमोजिम विज्ञान, प्रविधि, अनुसन्धान र नवप्रवर्तनका लागि बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यो क्षेत्रमा पूँजीगत खर्चको एक प्रतिशत बजेट विनियोजन गरिएको बताएका छन् ।
सांसद पुनले बजेटको अनुपात सहितको माग राख्दै आएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4