News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत तीन प्रतिष्ठानलाई अन्तर्राष्ट्रिय स्तरको विश्वविद्यालयका रूपमा विकास गर्ने भएको छ ।
- यसअन्तर्गत त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्तरोन्नति गरिनेछ ।
- बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भने, \"यी अस्पतालमा विदेशी विद्यार्थीलाई समेत शिक्षा प्रदान गर्ने सक्षम बनाउनेछौं ।\"
१५ वैशाख, काठमाडौं । सरकारले तीन प्रतिष्ठानलाई अन्तर्राष्ट्रिय विश्वविद्यालय विकास गर्ने भएको छ ।
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अन्तर्राष्ट्रिय स्तरको विश्वविद्यालयको रूपमा विकास गर्ने बताए ।
वाग्ले भने, ‘यी अस्पतालमा विदेशी विद्यार्थीलाई समेत शिक्षा प्रदान गर्ने सक्षम बनाउनेछौं ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4