+
+
Shares

उर्जा उत्पादन, प्रसारण र वितरणका लागि ८५ अर्ब ५४ करोड बजेट विनियोजन

सरकारले उर्जा, उत्पादन, प्रसारण तथा वितरणका लागि ८५ अर्ब ५४ करोड रूपैयाँ विनियोजन गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १५ गते १७:१४

१५ जेठ, काठमाडौं । सरकारले उर्जा, उत्पादन, प्रसारण तथा वितरणका लागि ८५ अर्ब ५४ करोड रूपैयाँ विनियोजन गरेको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उर्जा, उत्पादन, प्रसारण र वितरण लाइन निर्माणका लागि ८५ अर्ब ५४ करोड रूपैयाँ बजेट विनियोजन गरेको बताएका हुन् ।

ग्रीन हाइड्रोजनको व्यवसायिक उत्पादनको प्रारम्भ गर्न हेटौंडामा २.५ मेगावाट क्षमताको ग्रिन हाइड्रोजन प्लान्टलाई पाइलट परियोजनाको रूपमा कार्यान्वयन गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?