News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले लगानी आकर्षित गर्न तीन महिनाभित्र स्वचालित प्रणाली कार्यान्वयनमा ल्याउने घोषणा गरेको छ ।
- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट भाषणमार्फत लगानी सम्बन्धी अध्ययन अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराउने घोषणा गर्नुभयो ।
- सरकारले सम्पत्ति मूल्याङ्कन, ऋण भुक्तानी र लाभांश वितरण प्रक्रिया सरल बनाई लगानी तथा मुनाफा फिर्ता सहज बनाउने भएको छ ।
१५ जेठ, काठमाडौं । सरकारले लगानी आकर्षित गर्न तीन महिना भित्र स्वचालिन प्रणाली कार्यान्वयनमा ल्याउने बताएको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट भाषण मार्फत यस्तो घोषणा गरेका हुन् ।
लगानी सम्बन्धी अध्ययन अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराउने घोषणा सरकारले गरेको छ ।
सम्पत्ति मूल्यांकन, ऋण भुक्तानी, लाभांश वितरणलगायतका प्रक्रिया सरल बनाई लगानी र मुनाफा फिर्ता सहज बनाइने अर्थमन्त्रीले बताए ।
उद्योग र औद्योगिक नवप्रवर्तनमा सरकार दत्तचित्त रहने उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4