+
+
Shares

सशस्त्र प्रहरीलाई सीमा सुरक्षाको डेडिकेटेड फोर्स बनाइने

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १५ गते १७:४८
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले सशस्त्र प्रहरी बललाई सीमा सुरक्षाको ‘डेडिकेटेड फोर्स’ बनाइने बताए ।
  • हाल सशस्त्र प्रहरी बलले नेपालका उत्तर र दक्षिण दुवैतर्फका सीमा नाकामा खटिएर सुरक्षा प्रदान गर्दै आएको छ ।

१५ जेठ, काठमाडौं । सशस्त्र प्रहरी बललाई सीमा सरक्षाको डेडिकेटेड फोर्स बनाइने भएको छ ।

आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लले उक्त कुरा बताएका हुन् ।

अहिले पनि सीमा सुरक्षाको जिम्मा सशस्त्रले नै पाएको छ । सशस्त्रले उत्तर र दक्षिणका सीमा खटिएर सुरक्षा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?