News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई ४६ अर्ब ९२ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट सङ्घीय संसद्मा प्रस्तुत गर्नुभएको हो ।
- कृषि मन्त्रालयको बजेट चालु आर्थिक वर्षको ५७ अर्ब ४८ करोड रुपैयाँको तुलनामा आगामी वर्ष घटेको छ ।
१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि ४६ अर्ब ९२ करोड बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिरहेका छन् ।
चालु आर्थिक वर्षका लागि कृषि मन्त्रालयलाई ५७ अर्ब ४८ करोड रुपैयाँ विनियोजन गरिएको थियो ।
यस्तै आव २०८१/८२ मा ५८ अर्ब ९८ करोड विनियोजन भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4