News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेको नेतृत्वमा पहिलो महाधिवेशन मूल आयोजक समिति गठन गरेको छ ।
- पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार समितिमा केन्द्रीय समितिका सबै सदस्य र प्रदेश सभापतिहरू रहेका छन् ।
- मूल आयोजक समितिमा डा. स्वर्णिम वाग्ले, विराजभक्त श्रेष्ठ, सोविता गौतम र शिशिर खनाल लगायतका नेताहरू चयन भएका छन् ।
१७ जेठ, काठमाडौं । रास्वपाले आफ्नो पहिलो अधिवेशनका लागि मूल् आयोजक समिति गठन गरेको छ । पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार सभापति रवि लामिछानेको सभापतित्वमा महाधिवेशन मूल आयोजक समिति गठन गरिएको हो ।
यी हुन् समितिमा रहेकाहरू
सभापति- रवि लामिछाने, सदस्यहरू डा. स्वर्णिम वाग्ले, कविन्द्र बुर्लाकोटी, भुपदेव साह, विपिन कुमार आचार्य, लिमा अधिकारी, वसुमाया तमाङ,मनिष झा, विराजभक्त श्रेष्ठ, दीपकराज बोहरा, गणेश पराजुली, सोविता गौतम, शिशिर खनाल, हरि ढकाल, सरिता ज्ञवाली, सागर ढकाल लगायत सबै केन्द्रीय समितिको सदस्यहरु र सबै प्रदेश सभापतिहरू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4