+
+
Shares

सुकुमवासी व्यवस्थापनको मागसहित माइतीघरमा प्रदर्शन (तस्वीरहरू)

उनीहरूले सरकारले सुकुमवासीको व्यवस्थापन नगरेको आरोप लगाएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २८ गते १२:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाको आयोजनामा काठमाडौंको माइतीघरमा सुकुमवासीहरूको उचित व्यवस्थापनको माग गर्दै प्रदर्शन गरिएको छ।
  • प्रदर्शनकारीहरूले सरकारले सुकुमवासीको व्यवस्थापन गर्न नसकेको भन्दै कडा आलोचना गरेका छन्।
  • मोर्चाले पक्राउ परेका आफ्ना साथीहरूलाई विनाशर्त रिहा गर्न माग गरेका छन्।

२८ असार, काठमाडौं । सुकुमवासीको उचित व्यवस्थापनको मागसहित काठमाडौंको माइतीघरमा आज प्रदर्शन गरिएको छ । संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाको आयोजनामा सरोकारवालाहरू र सुकुमवासीहरूले प्रदर्शन गरेका हुन् ।

उनीहरूले सरकारले सुकुमवासीको व्यवस्थापन नगरेको आरोप लगाएका छन् । त्यस्तै केही व्यक्तिहरूलाई पक्राउ गरेको विषयमा विरोध गरेका छन् । पक्राउ परेकाहरूलाई विनाशर्त रिहा गर्न पनि उनीहरूको माग छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?