+
+
Shares

पूर्वगृहसचिव पदमप्रसाद पोखरेलको निधन

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २९ गते १२:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्व गृहसचिव पदमप्रसाद पोखरेलको ७८ वर्षको उमेरमा निधन भएको छ ।
  • बबरमहलस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारका क्रममा पोखरेलको निधन भएको हो ।
  • उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै छ ।

२९ असार, काठमाडौं । पूर्व गृहसचिव पदमप्रसाद पोखरेलको निधन भएको छ । ७८ वर्षीय पोखरेलको बबरमहलस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

पोखरेलको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै छ ।

पोखरेल २०५५ साल वैशाखदेखि २०५७ साल कात्तिकसम्म गृह मन्त्रालयको सचिव थिए ।

पोखरेलका एक छोरा र तीन छोरी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?