+
+
Shares

संसद्‌मा २० मिनेट बसेर निस्किए रवि–बालेन

उनीहरू बैठकमा सहभागी हुनका लागि दिउँसो १ बजेर ३७ मिनेटमा प्रवेश गरेका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३० गते १४:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री र रास्वपा सभापति रवि लामिछाने प्रतिनिधिसभा बैठकमा पुगी करिब २० मिनेट बसेर बाहिरिएका छन्।
  • उनीहरू दिउँसो १ बजेर ३७ मिनेटमा बैठक कक्षमा प्रवेश गरेका थिए।
  • बैठकमा जानुअघि प्रधानमन्त्रीले सभामुख डोलप्रसाद अर्यालसँग करिब ५ मिनेट छलफल गरेका थिए।

३० असार, काठमाडौं । प्रतिनिधिसभा बैठकमा सहभागी हुन पुगेका प्रधानमन्त्री बालेन शाह र रास्वपा सभापति रवि लामिछाने केहीबेर बसेर निस्किएका छन् ।

बैठकमा सहभागी हुन केहीबेरअघि प्रधानमन्त्री बालेन र सभापति लामिछाने प्रतिनिधिसभा बैठकमा पुगेका थिए ।

उनीहरू बैठकमा सहभागी हुनका लागि दिउँसो १ बजेर ३७ मिनेटमा प्रवेश गरेका थिए ।

उनी करिब २० मिनेट बसेर निस्किए ।

बैठकमा सहभागी हुन पुग्नुअघि उनले सभामुख डोलप्रसाद अर्यालले करिब ५ मिनेट छलफल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?