+
+
Shares

बन्दीपुरमा अचेत फेला परेका युवकको उपचारको क्रममा ज्यान गयो

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३१ गते ८:०२

३१ असार, काठमाडौं । तनहुँको बन्दीपुर गाउँपालिका १ बन्दीपुर छापमा अचेत फेला परेका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ ।

गएराति ११ बजेतिर अचेत फेला परेका बन्दीपुर गाउँपालिका १ सालटार बस्ने ३३ वर्षीय सोनाम थापाको लक्ष्मीसिटी अस्पताल डुम्रेमा उपचारको क्रममा मृत्यु भएको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय आबुखैरेनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?