+
+
Shares

गत २४ घण्टामा काठमाडौं उपत्यकाबाट ९५ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३२ गते ८:०१

३२ असार, काठमाडौं । काठमाडौं उपत्यकाबाट गत २४ घण्टामा शंकास्पद गतिविधिमा संलग्न ९५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौंबाट ८९ जना, ललितपुरबाट ५ जना र भक्तपुरबाट १ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

नियन्त्रणमा आएका सबैमाथि अनुसन्धान भइरहेको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै १७ जना फरार प्रतिवादी पनि गत २४ घण्टामा प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?