+
+
Shares

तीव्र गतिको कार पस्यो पसलभित्रै

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १० गते १६:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बाराको जीतपुरमा अनियन्त्रित कार पसलभित्र छिर्दा दुईवटा पसलमा क्षति पुगेको छ।
  • बागमती प्रदेश ०१–०३१ च–३८८० नम्बरको उक्त कार टेढा रोडबाट वीरगञ्ज–पथलैया राजमार्गतर्फ आउँदै गर्दा दुर्घटनामा परेको हो।
  • इलाका प्रहरी कार्यालय जीतपुरका अनुसार दुर्घटनामा संलग्न कार र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

१० साउन, बारा । बाराको जीतपुर बजारमा तिव्र गतिमा आएको एउटा कार पसल भित्र छिर्दा दुईवटा पसलमा क्षति पुगेको छ ।

जीतपुर बजारको टेढा रोडबाट वीरगञ्ज–पथलैया राजमार्गतर्फ आउँदै गरेको बागमती प्रदेश ०१–०३१ च–३८८० नम्बरको कार अनियन्त्रित भई टेढारोडको पसल भित्र पस्दा दुई पसलमा क्षति पुगेको हो।

इलाका प्रहरी कार्यालय जीतपुरका अनुसार स्थानीय रोहित एण्ड प्रियंका किराना र प्रभात ज्वेलर्समा क्षति भएको छ ।

घटनामा संलग्न कार र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?