+
+
Shares

ब्युँताइयो लिच्छविकालीन सप्तपाताल पोखरी (तस्वीरहरू)

ऐतिहासिक र पुरातात्विक महत्त्व बोकेको उक्त सम्पदालाई जोगाएर ललितपुर महानगरपालिकाले पोखरीलाई पुरानो स्वरूपमा फर्काएको हो ।

आर्यन धिमाल आर्यन धिमाल
२०८३ साउन २२ गते १५:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ललितपुर महानगरपालिकाले वर्षौंदेखि अतिक्रमणमा परेको ऐतिहासिक सप्तपाताल पोखरीको पुनर्निर्माण गरी पुरानो स्वरूपमा फर्काएको छ ।
  • लिच्छविकालीन सम्पदाका रूपमा चिनिने यस पोखरीको स्थानमा पहिले नमुना मच्छिन्द्र माध्यमिक विद्यालयको भवन निर्माण हुँदै थियो ।
  • ऐतिहासिक र पुरातात्विक महत्त्व बोकेको सप्तपाताल पोखरी अब ललितपुरको प्रमुख पर्यटकीय गन्तव्य बन्ने विश्वास गरिएको छ ।

२२ साउन, काठमाडौं । वर्षौंदेखि अतिक्रमणको चपेटामा परेको ललितपुरको लगनखेलस्थित ऐतिहासिक सप्तपाताल पोखरीको पुनर्निर्माण गरिएको छ ।

ललितपुर महानगरपालिकाले लिच्छविकालीन सम्पदाका रूपमा परिचित सप्तपाताल पोखरी पुनर्निर्माण गरी पुनः ब्युँताइएको हो । उक्त स्थानमा नमुना मच्छिन्द्र माध्यमिक विद्यालयको भवन बन्दै थियो ।

ऐतिहासिक र पुरातात्विक महत्त्व बोकेको उक्त सम्पदालाई जोगाएर ललितपुर महानगरपालिकाले पोखरीलाई पुरानो स्वरूपमा फर्काएको हो ।

यो सँगै सप्तपाताल पोखरीले नयाँ स्वरूप पाएको छ । जिल्लाकै करिब मध्यभागमा पर्ने यो पोखरी अब ललितपुरकै प्रमुख पर्यटकीय गन्तव्य बन्ने विश्वास गरिएको छ ।

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?