News Summary
Generated by OK AI. Editorially reviewed.- बाजुराको जगन्नाथ गाउँपालिका–५ स्थित भुकाह खोलामा रोकिराखेको भे १ ख २८३१ नम्बरको बसमाथि माथिबाट ढुंगा खसेर क्षति पुगेको छ।
- जिल्ला प्रहरी कार्यालय बाजुराकी डीएसपी शैलेश्वरी बोहराले सडकमा बस नचढेपछि सबै यात्रुलाई ओरालिएका कारण मानवीय क्षति नभएको जानकारी दिइन्।
- बसमा कोही पनि नभएको समयमा माथिबाट ढुंगा झरेर बसमा लाग्न पुगेको प्रहरीले जनाएको छ।
२५ साउन, काठमाडौं । बाजुराको जगन्नाथ गाउँपालिका–५ भुकाह खोलामा बसमाथि ढुंगा बजारिएको छ ।
भे १ ख २८३१ नम्बरको रोकिराखेको बसमाथि ढुंगा बजारिएको जिल्ला प्रहरी कार्यालय बाजुराकी डीएसपी शैलेश्वरी बोहराले जानकारी दिइन् ।
उनका अनुसार, बसमा कोही पनि रहेका थिएनन् । बस सडकमा नचढेपछि सबै यात्रुलाई ओरालिएको थियो ।
सोही बेलामा माथिबाट ढुंगा झरेर बसमा लाग्न पुगेको डीएसपी बोहराले बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4