+
+
Shares

पहिरो पन्छाएपछि काठमाडौं-मुग्लिन सडक सञ्चालनमा

चार वटा उपकरण प्रयोग गरी पहिरो पन्छाइएपछि शुक्रबार बिहान ८ बजेदेखि सडक दुईतर्फी सञ्चालनमा आएको धादिङ प्रहरीले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २९ गते ८:२६
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अविरल वर्षाका कारण धादिङको थाक्रे गाउँपालिका-६ स्थित आठ किलोमा खसेको पहिरो पन्छाएपछि काठमाडौं-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ ।
  • धादिङ प्रहरीका अनुसार चार वटा उपकरणको प्रयोग गरी शुक्रबार बिहान ८ बजेदेखि उक्त सडक खण्ड खुलाइएको हो ।
  • बिहीबार बिहान सवा २ बजेदेखि सडक अवरुद्ध बनेको थियो ।

२९ साउन, काठमाडौं । पहिरो हटाएपछि काठमाडौं-मुग्लिन सडक खण्ड दुईतर्फी सञ्चालनमा आएको छ ।

चार वटा उपकरण प्रयोग गरी पहिरो पन्छाइएपछि शुक्रबार बिहान ८ बजेदेखि सडक दुईतर्फी सञ्चालनमा आएको धादिङ प्रहरीले जनाएको छ ।

अविरल वर्षापछि धादिङको थाक्रे गाउँपालिका-६ स्थित आठ किलोमा पहिरो खस्दा बिहीबार बिहान सवा २ बजेपछि सडक दुईतर्फी अवरुद्ध बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?