६ भदौ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यसंयोजन समिति सदस्य गोपाल किराँतीद्वारा लिखित पुस्तक ‘समाजवादी लोकतन्त्रको दार्शनिक आधार’ सार्वजनिक भएको छ ।
पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेता किराँतीको पुस्तक सार्वजनिक गरेका हुन् ।
पुस्तकले समाजवादी लोकतन्त्रको दार्शनिक आधार र समकालीन राजनीतिक बहसका विविध पक्षलाई समेटेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4