+
+
Shares

गायक दीपक लामाको सेलोगीत ‘दुरबीन’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ९ गते १५:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सेलो गायक दीपक लामा थिङले जितु लोप्चनसँगको सहकार्यमा ‘दुरबीन’ बोलको गीत सार्वजनिक गरेका छन्।
  • राजु लामा थिङको शब्दमा बनेको गीतको म्युजिक एरेन्ज कर्साङ लामाले गरेका छन्।
  • दीपकले ‘दीपक लामा थिङ २३’ युट्युब च्यानलमा सार्वजनिक गीतले तामाङ कला, संस्कृति र पहिचान समेटेको दाबी गरेका छन्।

काठमाडौं । सेलो गायक दीपक लामा थिङले ‘दुरबीन बोलको गीत ल्याएका छन् । उनको यो गीतमा गायिका जितु लोप्चनले साथ दिएकी छन् ।

राजु लामा थिङको उत्कृष्ट शब्दलाई दीपक र जितुले न्याय गरेका छन् भने म्युजिक एरेन्ज कर्साङ लामाले गरेका छन् ।

‘दीपक लामा थिङ २३’ युट्युब च्यानलमा सार्वजनिक सेलो गीतले तामाङ कला, संस्कृति र पहिचानलाई समेट्ने गायक दीपकको दाबी छ ।

यसअघि गायक दीपकले ‘ल्होछार मेला’, ‘साहिँली’, ‘लासोले है लासो’ लगायतका सेलो गीत सार्वजनिक गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?