+
+
Shares

स्याङ्जाका चार पालिकामा आज सार्वजनिक बिदा

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १० गते ७:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हजरत मोहम्मदको १५०१औं जन्मदिनका अवसरमा स्याङ्जाका पुतलीबजार, भीरकोट, वालिङ र गल्याङ नगरपालिकाले आज सार्वजनिक बिदा दिएका छन्।
  • ११ वटा स्थानीय तह रहेको स्याङ्जामा यी चार नगरपालिकाले छुट्टाछुट्टै सूचना जारी गरेर बुधबार बिदा दिने निर्णय गरेका हुन्।

१० भदौ, स्याङ्जा । स्याङ्जाका चार वटा स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन् ।

इस्लाम धर्मका संस्थापक तथा प्रवर्तक हजरत मोहम्मदको १५०१औं जन्मदिनका अवसरमा ती स्थानीय तहले सार्वजनिक बिदा दिएका हुन् ।

११ वटा स्थानीय तह रहेको स्याङ्जामा पुतलीबजार, भीरकोट, वालिङ र गल्याङ नगरपालिकाले छुट्टाछुट्टै सूचना जारी गर्दै आज बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?