News Summary
Generated by OK AI. Editorially reviewed.- पूर्व ऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ रसुवा बाढी प्रभावित क्षेत्रको अवलोकन गर्न सडकमार्ग हुँदै जाने भएका छन्।
- आज बिहान तिब्बततर्फबाट आएको बाढीले रसुवा, नुवाकोटलगायत क्षेत्रमा ठूलो क्षति गरेको छ।
१० भदौ, काठमाडौं । पूर्व उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ रसुवा बाढी प्रभावित क्षेत्रको अवलोकनमा जाने भएका छन्।
रसुवा बाढीका कारण प्रभावित भएका विभिन्न क्षेत्रको अवलोकनका लागि उनी सकडमार्ग हुँदै जान लागेका हुन् ।
आज बिहान तिब्बततर्फबाट आएको बाढीले रसुवा, नुवाकोटलगायतका क्षेत्रमा ठूलो क्षति गरेको छ । ति क्षेत्रको अवलोकनका लागि घिसिङ जान लागेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4