१० भदौ, काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्यसम्बन्धी कुनै पनि समस्या, जानकारी वा सहयोग आवश्यक परे १११५ फोन गर्न भनेको छ ।
मन्त्रालयले सूचना निकालेर स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको नि:शुल्क हटलाइन नम्बर १११५ मा सम्पर्क गर्न भनेको हो ।
रसुवागढी क्षेत्रमा आज बिहान आएको ठूलो बाढीले व्यापक क्षति पुर्याएको छ । बाढी भोटेकोशीमा मिसिएपछि टिमुरे, रसुवागढी र स्याफ्रुबेँसी क्षेत्र प्रभावित भएका छन् ।
बाढीले बस्ती, बजार, प्रहरी कार्यालय, सडक तथा जलविद्युत् आयोजनाका संरचनामा क्षति पुर्याएको विवरण आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4