+
+
Shares

प्रतिनिधिसभामा रसुवा बाढीको बहस, गृहमन्त्रीले जवाफ दिने (तस्वीरहरू)

आज बसेको प्रतिनिधिसभा बैठक पनि यही बाढीको बहसमा केन्द्रित भएको छ । अहिले प्रतिनिधिसभामा सांसदहरूले बाढीकै विषयमा आफ्ना धारणा र सुझाव राखिरहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १० गते १४:३१

१० भदौ, काठमाडौं । चीनको तिब्बतबाट रसुवा हुँदै भित्रिएको बाढीले यतिबेला भोटेकोशी र त्रिशूली किनारका बस्तीमा भीषण क्षति निम्त्याएको छ । हालसम्मको समाचारअनुसार ८ जनाको मृत्यु भइसकेको छ । अझैँ ठूलो मानवीय क्षतिको आशंका छ ।

भौतिक क्षति पनि निकै अकल्पनीय छ । सिंगो देश बाढीपछिको उद्धार तथा प्रतिकार्यमा जुटेको छ ।

यस्तोमा आज बसेको प्रतिनिधिसभा बैठक पनि यही बाढीको बहसमा केन्द्रित भएको छ । अहिले प्रतिनिधिसभामा सांसदहरूले बाढीकै विषयमा आफ्ना धारणा र सुझाव राखिरहेका छन् ।

आजकै बैठकमा गृहमन्त्री सुधन गुरुङले बाढीको क्षति, उद्धार तथा प्रतिकार्यबारे जानकारी दिने तयारी छ ।

 

 

तस्वीरहरू : विकास श्रेष्ठ/अनलाइनखबर 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?