+
+
Shares

उद्धार तयारीका लागि गृहमन्त्री विमानस्थलमा

रसुवामा आएको बाढीका कारण प्रभावित नागरिकको उद्धार तथा राहतका लागि आवश्यक तयारीलाई थप प्रभावकारी बनाउन उनी विमानस्थल पुगेका हुन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १० गते १४:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवाको बाढीबाट प्रभावित नागरिकको उद्धार र राहत तयारी प्रभावकारी बनाउन गृहमन्त्री सुधन गुरुङ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन्।
  • उद्धार कार्य तीव्र पार्दै प्रभावित नागरिकलाई सुरक्षित स्थानमा ल्याउने तयारी भइरहेको गृहमन्त्रीको सचिवालयले जनाएको छ।
  • विमानस्थलमा १० वटा एम्बुलेन्स तैनाथ गरिएको छ र सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीको संख्या बढाइएको गृहमन्त्रालयले जनाएको छ।

१० भदौ, काठमाडौं । गृहमन्त्री सुधन गुरुङ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन्।

रसुवामा आएको बाढीका कारण प्रभावित नागरिकको उद्धार तथा राहतका लागि आवश्यक तयारीलाई थप प्रभावकारी बनाउन उनी विमानस्थल पुगेका हुन्।

उद्धार कार्यलाई तीव्रता दिँदै प्रभावित नागरिकलाई सुरक्षित स्थानमा ल्याउने तयारी भइरहेको उनको सचिवालयले जनाएको छ।

विमानस्थलमा १० वटा एम्बुलेन्स तैनाथ गरिएको छ। सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको संख्या पनि बढाइएको गृहमन्त्रालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?