+
+
Shares

रसुवा बाढी अपडेट : ८२६ जना सम्पर्कविहीन

रसुवा बाढीमा परेर ८२६ जना सम्पर्कविहीन भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ११ गते ९:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवा बाढीमा परेर ८२६ जना सम्पर्कविहीन भएका छन् ।
  • सम्पर्कविहीन हुनेमा ४४ जना नेपाली सेना, २८ जना प्रहरी, १३ जना सशस्त्र प्रहरी र ५७९ जना पर्यटक रहेका छन् ।
  • प्रहरीका अनुसार रसुवाका १६१ जना र नुवाकोटका १ जना पनि सम्पर्कविहीन छन् ।

११ भदौ, काठमाडौं । रसुवा बाढीमा परेर ८२६ जना सम्पर्कविहीन भएका छन् ।

नेपाल प्रहरीले बिहीबार बिहान सवा ८ बजे सार्वजनिक गरेको बुलेटिन अनुसार बाढीमा परेर ८२६ जना सम्पर्कविहीन भएका छन् ।

प्रहरीका अनुसार सम्पर्कविहीन हुनेमा ४४ जना नेपाली सेना, २८ जना प्रहरी, १३ जना सशस्त्र प्रहरी र ५७९ जना पर्यटक रहेका छन् ।

यसैगरी रसुवाका १६१ जना र नुवाकोटका १ जना सम्पर्कविहीन छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?