+
+
Shares

रसुवा बाढी : आठ जिल्लामा भेटियो २८९ जनाको शव

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीको बेपत्ता भएकाहरूको खोजी कार्य जारी राखेको छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ११ गते १५:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा परेर बेपत्ता भएकामध्ये अहिलेसम्म २८९ जनाको शव फेला परेको छ।
  • दिउँसो ३ बजेसम्मको तथ्यांकअनुसार चितवनमा १२१, पूर्वी नवलपरासीमा ६५ र धादिङ र गोरखामा २९/२९ जनाको शव भेटिएको छ।
  • नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले बेपत्ता भएकाहरूको खोजी कार्य जारी राखेको छ।

११ भदौ, काठमाडौं । बुधबार रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परेर बेपत्ता भएकाहरूमध्ये अहिलसम्म २८९ जनाको शव फेला परेको छ।

दिउँसो ३ बजेसम्मको तथ्यांकअनुसार रसुवामा ३, नुवाकोटमा १२, धादिङमा २९, गोरखामा २९, तनहुँमा १६, चितवनमा १२१, पूर्वी नवलपरासीमा ६५, पश्चिम नवलपरासीमा १४ जनाको शव भेटिएको हो।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीको बेपत्ता भएकाहरूको खोजी कार्य जारी राखेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?