News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवाको भोटेकोशी नदीको बाढीपछि सम्पर्कविहीन बनेका ६६८ पर्यटकको नाम पर्यटन विभागले सार्वजनिक गरेको छ।
- हराइरहेका पर्यटकमध्ये ३२७ महिला, १७८ भारतीय, १२७ नेपाली, ६५ अमेरिकी, ३५ अष्ट्रेलियाली र २५ क्यानडेली छन्।
११ भदौ, काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले सम्पर्कविहीन बनेका पर्यटकको नाम सार्वजनिक गरिएको छ ।
पर्यटन विभागले आन्तरिक तथा वाह्य गरी कुल ६६८ जना पर्यटक हराइरहेको जनाएको छ । जसमा ३२७ महिला छन् ।
हराइरहेका पर्यटकमध्ये १७८ जना भारतीय छन् । १२७ नेपाली पर्यटक छन् । ६५ अमेरिकी पर्यटक रहेको विभागले जनाएको छ । अष्ट्रेलियाका ३५ र क्यानडाका २५ पर्यटक सम्पर्कविहीन रहेको विभागको तथ्यांक छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4