+
+
Shares

रसुवा बाढी : ४६९ जनाको शव फेला

प्रहरीका अनुसार रसुवामा १२, नुवाकोटमा ३७, धादिङमा ३३, चितवनमा १७८, गोरखामा ४४, तनहुँमा २८, नवलपरासी पूर्वमा ११० र नवलपरासी पश्चिममा २७ जनाको शव फेला परेको छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १२ गते ८:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवा बाढीमा परेकामध्ये ८ जिल्लामा ४६९ जनाको शव फेला परेको प्रहरी बुलेटिनले जनाएको छ।
  • प्रहरीका अनुसार चितवनमा १७८, नवलपरासी पूर्वमा ११० र गोरखामा ४४ जनाको शव फेला परेको छ।
  • रसुवामा १२, नुवाकोटमा ३७, धादिङमा ३३, तनहुँमा २८ र नवलपरासी पश्चिममा २७ जनाको शव फेला परेको छ।

१२ भदौ, काठमाडौं । रसुवा बाढीमा परेकामध्ये ४६९ जनाको शव फेला परेको छ ।

शुक्रबार बिहान ७ बजेसम्मको प्रहरी बुलेटिनअनुसार ८ वटा जिल्लामा गरेर ४६९ जनाको शव फेला परेको हो।

प्रहरीका अनुसार रसुवामा १२, नुवाकोटमा ३७, धादिङमा ३३, चितवनमा १७८, गोरखामा ४४, तनहुँमा २८, नवलपरासी पूर्वमा ११० र नवलपरासी पश्चिममा २७ जनाको शव फेला परेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?