News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवा भन्सार कार्यालय निर्माणमा खटिएका ४७ भन्दा बढी कामदार अझै सम्पर्कविहीन रहेको निर्माण कम्पनीले जनाएको छ ।
- एकीकृत भन्सार कार्यालय रविना/श्याम सुन्दर निर्माण सेवा जेभीले सो स्थानमा काम गर्ने कर्मचारी र कामदार हराइरहेको बताएको छ ।
- कम्पनीले उनीहरूको खोजीमा तीव्रता दिन आग्रह गरेको छ ।
१२ भदौ, काठमाडौं । रसुवा भन्सार कार्यालय निर्माणमा खटिएका ४७ भन्दा धेरै कामदार अझै सम्पर्कविहीन रहेको निर्माण कम्पनीले जनाएको छ ।
एकीकृत भन्सार कार्यालय रविना/श्याम सुन्दर निर्माण सेवा जेभीले निर्माण गरिरहेको छ । कम्पनीका अनुसार सो स्थानमा काममा खटिएका ४७ भन्दा बढी कर्मचारी र कामदार हराइरहेका छन् ।
उनीहरूको खोजीमा तिव्रता दिन समेत कम्पनीले आग्रह गरेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4