+
+
Shares

११७ पर्यटकको उद्धार, ८५ भारतीय

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १२ गते १४:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भोटेकोशी बाढीका कारण अलपत्र ११७ पर्यटकको उद्धार भएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।
  • उद्धार भएकामध्ये ८५ भारतीय, १६ चिनियाँ, ९ कोरियाली, २ अमेरिकी र २ इटालियन पर्यटक छन् ।
  • बाढीका कारण अझै ६ सयभन्दा बढी पर्यटक सम्पर्कविहीन छन् ।

१२ भदौ, काठमाडौं । भोटेकोशी बाढीका कारण अलपत्र ११७ पर्यटकको उद्धार भएको छ । नेपाल पर्यटन बोर्डका अनुसार अहिलेसम्म ८५ भारतीय, १६ चिनियाँ र ९ कोरियाली पर्यटकको उद्धार गरिएको छ । २ अमेरिकी, २ इटालियनको समेत उद्धार भएको छ ।

अन्य तीन जनाको भने पहिचान खुलेको छैन । बाढीका कारण अझै ६ सयभन्दा बढी पर्यटक सम्पर्कविहीन छन् । कैलाश मानसरोवर हिँडेका धेरै पर्यटक सम्पर्कविहीन रहेको ट्रेकिङ तथा टूर कम्पनीहरूले जनाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?