News Summary
Generated by OK AI. Editorially reviewed.- भारतका विदेशमन्त्री एस. जयशंकरले नेपालमा जारी राहत तथा उद्धार प्रयासबारे आज पनि छलफल गरेका छन्।
- भारतीय विदेश मन्त्रालयका सम्बन्धित विभागले नेपालमा थप राहत सामग्री पठाउने तयारीबारे जानकारी गराएका छन्।
- जयशंकरले नेपालसम्बन्धी विषयलाई भारतले उच्च प्राथमिकतामा राखेको उल्लेख गरेका छन्।
१२ भदौ, काठमाडौं । भारतका विदेशमन्त्री एस. जयशंकरले नेपालमा जारी राहत तथा उद्धार प्रयासबारे आज पनि छलफल गरेका छन् ।
भारतीय विदेश मन्त्रालयका सम्बन्धित विभागले नेपालमा थप राहत सामग्री पठाउने तयारीबारे पनि जानकारी गराएका छन् । नेपालसम्बन्धी विषयलाई भारतले उच्च प्राथमिकतामा राखेको जयशंकरले उल्लेख गरेका छन्।
जयशंकरले सामाजिक सञ्जालमार्फत काठमाडौं र बेइजिङस्थित भारतीय दूतावासले नेपालमा रहेका भारतीय नागरिकको अवस्था तथा उनीहरूको सुरक्षाबारे अद्यावधिक जानकारी उपलब्ध गराएको उल्लेख गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4