News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवाको भोटेकोशी हुँदै त्रिशूलीमा आएको बाढीमा फसेकामध्ये ७०६ जना विदेशी नागरिकको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।
- आज दिउँसो ३ बजेसम्म टिमुरे, स्याफ्रुबेँसी र मैलुङलगायतबाट २९ भारतीय, ४ जर्मन, ४ चिनियाँ, १ ओमान र २ कोरियन उद्धार गरिएको छ।
- प्रभावित जिल्लामा राहत र उद्धारका लागि करिब ४ हजार ५ सयभन्दा बढी सेना खटिएको बताइएको छ।
१२ भदौ, काठमाडौं । रसुवाको भोटेकोशी हुँदै त्रिशूलीमा आएको बाढीमा फसेकामध्ये ७०६ जना विदेशी नागरिकको उद्धार गरिएको छ।
उनीहरूको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो। आज दिउँसो ३ बजेसम्म टिमुरे, स्याफ्रुबेँसी, मैलुङलगायतका इलाकाहरुबाट ४० जना विदेशी नागरिक (२९ भारतीय, ४ जर्मन, ४ चिनिया, १ ओमान, २ कोरियन) सहित ७०६ जनाको उद्धार गरिएको छ।
साथै, प्रभावित जिल्लाहरुमा राहत र उद्धारका लागि करिब ४ हजार ५ सयभन्दा बढी सेना खटिएको बताइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4