+
+
Shares

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति बैठक बोलाएको छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १४ गते १४:५२

१४ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति बैठक बोलाएको छ। आज अपराह्न ४:३० बजे बैठक बस्नेछ। सभापति रवि लामिछानेको निर्देशनमा बस्ने बैठक भर्चुअल हुनेछ।

बैठकमा विपद्‌ व्यवस्थापनका बहुआयामिक पक्ष र विविध शिर्षकमा छलफल हुने रास्वपाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?