+
+
Shares

बाढी प्रभावित रसुवा र नुवाकोटमा यसरी भइरहेको छ उद्धार (तस्वीरहरू)

नेपाली सेनासहितले खोज तथा उद्धारमा अग्रमोर्चामा बाढीले सबैभन्दा धेरै प्रभाव पारेको नुवाकोट र रसुवा केन्द्रित भएर काम गरिरहेका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १५ गते २०:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भदौ १० बुधबार रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति गरेको छ।
  • सरकारले सबै सुरक्षा निकाय परिचालन गरेर रसुवा र नुवाकोट केन्द्रित खोज तथा उद्धार गरिरहेको छ।
  • अहिलेसम्म बाढीले कति क्षति गर्‍यो, कति मानिसको ज्यान गयो र कति बेपत्ता छन् भन्ने यकिन भएको छैन।

१५ भदौ, काठमाडौं । भदौ १० बुधबार रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति गर्‍यो। अहिलेसम्म कति क्षति गर्‍यो, कति मानिसको ज्यान गयो, कति बेपत्ता छन् भन्न सक्ने अवस्था छैन।

बाढी आएलगत्तै सरकारले आफ्ना सबै सुरक्षा निकाय परिचालन गरेर खोज तथा उद्धारको काम गरिरहेको छ। नेपाली सेनासहितले खोज तथा उद्धारमा अग्रमोर्चामा बाढीले सबैभन्दा धेरै प्रभाव पारेको नुवाकोट र रसुवा केन्द्रित भएर काम गरिरहेकै छन्। नेपाली सेनाले कैद गरेको तस्वीरमा हेरौँ बाढीबाट प्रभावित रसुवा र नुवाकोटमा कसरी भइरहेको छ उद्धार।

तस्वीर स्रोत – नेपाली सेना 

        

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?