+
+
Shares

विदुर नगरपालिका-१ र ९ आउजाउ गर्न त्रिशूली नदीमा राखियो तुइन

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १६ गते १३:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भोटेकोशी नदीको बाढीपछि सम्पर्क टुटेको नुवाकोटको विदुर नगरपालिका-१ र ९ नम्बर वडाबीच त्रिशूली नदीमा तुइन जडान गरिएको छ।
  • सर्वसाधारणको आउजाउ सहज बनाउन मंगलबार बिहान तुइन जडान गरिएको हो।
  • तुइन जडानपछि जोखिम मोलेर पनि मानिसहरू वारिपारि आउजाउ गरिरहेका छन्।

१६ भदौ, काठमाडौं । नुवाकोटको विदुर नगरपालिका-१ र ९ नम्बर वडामा आउजाउ गर्न त्रिशूली नदीमा तुइन जडान गरिएको छ ।

१० भदौमा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीसँगै यी दुई वडाबीचको सम्पर्क टुटेको थियो ।

सर्वसाधारण नागरिक आउजाउन गर्न सहज होस् भनी मंगलबार बिहान तुइन जडान गरिएको हो ।

तुइन जडान गरेपछि जोखिम मोलेरै भए पनि मानिसहरू वारिपारि आउजाउ गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?