News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवा बाढीपछि अधिकांश रिपोर्टिङ त्रिशूलीको वल्लो किनारबाट भइरहेको छ, किनकि बाढीले सबैजसो पुल बगाएपछि पल्लो किनार पुग्न कठिन छ।
- न्युज टोली गल्छी, धादिङबाट त्रिशूलीको पल्लो किनार हुँदै देवीघाट, त्रिशूली र सोलेबजार पुगेको छ।
- टोलीले बाढीले भौतिक संरचना, जनजीवन, रोजगारी, व्यापार र जीविकोपार्जनमा पारेको प्रभाव नजिकबाट हेर्ने प्रयास गरेको छ।
रसुवा बाढीपछि अधिकांश रिपोर्टिङ र अनुगमन काठमाडौंसँग तुलनात्मक रूपमा सहज पहुँच भएको त्रिशूलीको वल्लो किनारबाट भइरहेको छ। किनकि बाढीले सबैजसो पुल बगाएपछि नदीको पल्लो किनारसम्म पुग्न कठिन छ।
हाम्रो टोली गल्छी, धादिङबाट त्रिशूलीको अर्को किनार हुँदै देवीघाट, त्रिशूली र सोलेबजारसम्म पुग्यो । यो यात्रामा हामीले बाढीले भौतिक संरचनामा पारेको क्षतिसँगै स्थानीयको जनजीवन, रोजगारी, व्यापार र जीविकोपार्जनमा परेको प्रभावलाई नजिकबाट हेर्ने प्रयास गरेका छौं।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4