+
+
Shares

रसुवा बाढी : नेपाललाई भुटानको १६ करोड सहयोग

भुटानले नेपालको प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा उक्त रकम जम्मा गरेको नयाँदिल्लीस्थित नेपाली दुतावासले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १७ गते १९:५४

१७ भदौ, काठमाडौं । भुटानले रसुवा बाढीलगत्तै नेपाललाई १६ करोड रुपैयाँ सहयोग गरेको छ ।

भुटानले नेपालको प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा उक्त रकम जम्मा गरेको नयाँदिल्लीस्थित नेपाली दुतावासले जनाएको छ ।

भारतका लागि नेपाली कार्यवाहक राजदुत सुरेन्द्र थापालाई भुटानी राजदुत मेजर जनरल भेट्सोप नामग्येलले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?