+
+
Shares

राहत वितरणमा सरकारले एकद्धार भन्दा जनताहरू भोकै भए : सांसद बराल

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १८ गते १५:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेकी सांसद एशुदा कुमारी बरालले राहत वितरणमा सरकारले एकद्धार प्रणाली ल्याए पनि प्रभावितले राहत पाउन नसकेको प्रतिनिधिसभामा बताइन् ।
  • उनले प्रधानमन्त्रीले ‘हिजो मेरो मात्रै काम हो भने जस्तो गर्नुभयो’ भन्दै सुरुङबाट उद्धार र बेपत्ताको खोजीमा सरकार थप जिम्मेवार हुन आग्रह गरिन् ।
  • बरालले नागरिकको जीवनभन्दा ठूलो अरु केही हुन नसक्ने उल्लेख गरिन् ।

१८ भदौ, काठमाडौं । नेकपा एमालेकी सांसद एशुदा कुमारी बरालले राहत वितरणमा सरकारले एकद्धार भन्दा प्रभावितले प्राप्त गर्न नसकेको टिप्पणी गरेकी छन् ।

‘प्रधानमन्त्रीज्यूले हिजो मेरो मात्रै काम हो भने जस्तो गर्नुभयो,’ उनले प्रतिनिधिसभाको बैठकमा भनिन्, ‘यसैगरी सरकारले राहत वितरणमा एकद्धार प्रणालीको नीति ल्याएको छ । यो भन्दा जनताहरू भोकै छन् ।’

बेपत्ताको उद्धारमा ध्यान दिन आग्रह गरिन् । सुरुङबाट उद्धार गर्न सरकार थप जिम्मेवार बन्नुपर्ने उनको आग्रह छ ।

नागरिकको जिवन भन्दा ठूलो अरु केही हुन नसक्ने उनको आग्रह छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?