News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज दिउँसो १ बजे ललितपुरस्थित सानेपामा बस्दै छ।
- शनिबारको बैठकमा १७ जना नेताहरूले आ-आफ्नो धारणा राखेका छन्।
- सभापति गगन थापाले भोटेकोशीको विनाशकारी बाढी प्रभावित क्षेत्रको अवलोकनपछि त्यहाँको यथार्थ वस्तुस्थिति जानकारी गराएका थिए।
२२ भदौ, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै छ ।
ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार दिउँसो १ बजे बैठक बस्न लागेको हो ।
कार्यसम्पादन समितिको शनिबारको बैठकमा १७ जना नेताहरूले आ-आफ्नो धारणा राखिसकेका छन् ।
शनिबारको बैठकमा पार्टी सभापति गगन थापाले भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको स्थलगत अवलोकन, पीडितहरूसँग भेटघाट र छलफल पश्चात त्यहाँका यथार्थ वस्तुस्थितिबारे जानकारी गराएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4