News Summary
Generated by OK AI. Editorially reviewed.- कविडाँडा साहित्य समाज, चितवनले कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार २०८२ का लागि तोरकीन, महायुग र राजमाता संक्षिप्त सूचीमा राखेको छ।
२४ भदौ, काठमाडौं । कविडाँडा साहित्य समाज, चितवनले कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार २०८२ का लागि उत्कृष्ट तीन आख्यानकृतिको छनोट गर्दै संक्षिप्त सूची सार्वजनिक गरेको छ ।
संक्षिप्त सूचीमा क्षितिज समर्पणको तोरकीन, सीमा आभासको महायुग र नीलम कार्की निहारिकाको राजमाता परेको समाजले जनाएको छ ।
अब उक्त तीन उत्कृष्ट आख्यानकृतिहरूमध्येबाट एक कृतिलाई सर्वोत्कृष्ट पुरस्कृत आख्यानकृतिका रूपमा घोषणा गरिने समाजले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4