News Summary
Generated by OK AI. Editorially reviewed.- पर्साका विभिन्न स्थानबाट प्रहरीले गाँजा र ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।
- पटेर्वासुगौली गाउँपालिका–४ भथौराबाट ७० वर्षीय दुखी महतोलाई घरबाट १८ किलो ४०० ग्राम गाँजासहित पक्राउ गरिएको छ ।
- वीरगञ्ज महानगरपालिका–२१ परवानीपुरबाट एक भारतीय नागरिकलाई नियमित गस्तीका क्रममा बिहीबार पक्राउ गरिएको छ ।
२६ भदौ, वीरगञ्ज । प्रहरीले पर्साका विभिन्न स्थानबाट गाँजा र ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।
पटेर्वासुगौली गाउँपालिका–४ भथौरास्थित ७० वर्षीय दुखी महतोलाई निजको घरबाट १८ किलो ४०० ग्राम गाँजासहित पक्राउ गरिएको छ भने वीरगञ्ज महानगरपालिका–२१ परवानीपुरबाट एक भारतीय नागरिक पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार नियमित गस्तीमा रहेको प्रहरी टोलीले उनीहरूलाई बिहीबार पक्राउ गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4